नेकपा मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ

पुस २५ हेटौंडा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले जिल्लाअध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई निस्कासन गरेको छ । आज हेटौंडामा भएको जिल्ला भेलाले अध्यक्ष सिग्देल तथा सचिव पुलामिलाइ निष्कासन नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज रामेश्वर रानाले जानकारी दिनुभयो ।

अध्यक्षको निष्कासनपछि रित्त रहेको अध्यक्ष पदमा नेकपा, मकवानपुरका कार्यालय सदस्य एकलाल श्रेष्ठ चयन हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*