मकवानपुरको राक्सिराङमा आज सार्वजनिक विदा

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले आज परेको चेपाङ जातिको पर्व छोनाम न्वागीको अवसरमा गाउँपालिका भरी सार्वजनिक विदा दिएको हो ।

शुक्रबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक विज्ञप्ति जारी गर्दै चेपाङ जातिको पर्व छोनाम न्वागी मनाउन गाउँपालिका भरि सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*