१ वर्षमा मकवानपुरमा १ सय ५८ जनाले गरे आत्महत्या

हेटौंडा । मकवानपुरमा एक वर्षमा १ सय ५८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यलय अनुसार गत आर्थिक वर्ष २०७५र७६ मा जिल्ला भर १ सय ५८ जनाले आत्महत्या गरेर ज्यान गुमाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय अनुसार श्रावण महिनामा १३ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन । भने भदौ महिनामा १० जना यस्तै क्रमश असोज,कार्तिक,मगंसिर,पुष,माघ,फागुन,चैत,बैशाख,जेठ र असार महिनामा गरि क्रमश १४ जना,२२ जना,१२ जना,१६ जना,१० जना,८ जना,१६ जना,१५ जना,११ जना र ११ जनाले आत्महत्या गरेर आफ्नो ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*