हेटौँडाको कान्तिराजपथमा रहेको स्वस्तिक मोवाईल पसलमा चोरी

हेटौँडा । हेटौँडाको कान्तिराजपथ र पारिजातपथमाको कर्नरमा रहेको स्वस्तिक मोवाईल पसलमा चोरी भएको छ ।

गएराती सटर फोरेर चोरी भएको हो । चोरी भएको आज विहानमात्र थाहा भएको छ । पसलबाट के कति सामान चोरी भएको भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*