थप ४ सय ७६ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो

१५ असार । मुलुकमा थप ४ सय ७६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ७६ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*