हरिवंश आचार्य दम्पती कोरोनामुक्त

हेटौंडा ।  लोकप्रिय कलाकार हरिवंश आचार्य दम्पती कोरोनामुक्त भएका छन् । कलाकार आचार्यले बिहीबार बिहान आफू र पत्नी रमिला आचार्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

 

‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद,’ हरिवंशले फेसबुकमा लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*